जेष्ठ ११, २०८२ शनिबार | २१:५३:४२
एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सले मनायो ५३औं वार्षिकउत्सव

स्कटल्यान्डविरुद्ध अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेड चम्किएपछि अस्ट्रेलियाले स्कटल्यान्डविरुद्धको पहिलो ट्वान्टी २० खेलमा ७ विकेटको सहज जित निकालेको छ ।

बुधबार राति एडिनबर्गमा भएको खेलमा पहिला ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले ९ विकेट गुमाउँदै एक सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ९.४ ओभरमै ३ विकेट गुमाएर भेट्टायो ।

योसँगै तीन खेलको शृंखलामा अस्ट्रेलियाले १–० ले अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार तथा तेस्रो खेल ७ सेप्टेम्बरमा हुनेछ ।

अस्ट्रेलियाको जितमा हेडले २५ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ८८ रन बनाए । कप्तान मिचेल मार्सले १२ बलमा ३९ तथा जस इङ्लिसले २७ रनको योगदान गरेका हुन् ।

स्कटल्यान्डका मार्क वाटले सर्वाधिक दुई विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डको लागि चार्लिस कासेल र जस्पर डेभिडसनले डेब्यु गरेका छन् ।

ओपनर जर्ज मुन्सेले सर्वाधिक २८ रन बनाए । म्याथु क्रसले २७, कप्तान रिची बेरिंघनले २३ तथा ब्रान्डन म्याकमुलनले १९ रनको योगदान गरे ।

अस्ट्रेलियाका सेन एबोटले सर्वाधिक तीन तथा जाभियर बार्टलेट र एडम जाम्पाले समान दुई विकेट हात पारे । 
 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL