काठमाडौं । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ फ्रेन्चाइज टोली सार्वजनिक गरेको छ ।
आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगितामा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले सहभागिता जनाउने छन् ।
नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको बैठकले बिहीबार एनपिएलमा आठ टोलीलाई सहभागी गराउने निर्णय गरेको थियो ।
क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल ट्वान्टी-२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल गर्ने निर्णय लिएको थियो।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO