चैत्र ५, २०८२ बिहीबार | ०८:२१:१४
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

बायर्न म्युनिखको १० गोल

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउँदा जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखले समग्रमा दश गोल गरेको  छ ।

बुधबार राति भएको खेलमा बायर्नले इटालियन सिरी ए क्लब एटलान्टामाथि ४–१ को जित निकाल्यो । यसअघि पहिलो लेगमा बायर्न ६–१ ले नै विजयी भएको थियो ।

दोस्रो लेगमा पनि बायर्नलाई जिताउन ह्यारी केनले दुई गोल गरेका थिए । लेनार्ट कारी र लुइस डिआजले समान एक गोल थपेका हुन् । एटलान्टाको लागि राजार समार्दजिकले एक गोल फर्काएका हुन् ।

जर्मन बुन्डेस लिगामा शीर्ष स्थान रहेको बायर्न युरोपियन च्याम्पियन्स लिगको पनि उपाधितर्फ अगाडि बढेको छ ।

राति नै भएको अन्य खेलमा सहज जित निकाल्दै बार्सिलोना, लिभरपुलले अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन् ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं