काठमाडौं । सहिद स्मारक एन्फा महिला लिगमा बागमती युवा क्लबले आरएस पोखराविरुद्ध ५–४ को रोमाञ्चक जित हासिल गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन बिहीबार ललितपुरस्थित च्यासल रंगशालामा सम्पन्न खेलमा अस्मिता मगर र दीक्षा रानपालले समान दुई तथा प्रजिता राईले एक गोल गरिन् । आरएसका लागि गिता श्रेष्ठले दुई तथा तुलसी कुमारी वली र वर्षा कुंवरले एक–एक गोल गरे ।

दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । दिउँसो ३ बजे हुने यो खेल पनि च्यासल रंगशालामा हुनेछ ।
भिडियो
Private video
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
