फाल्गुन १४, २०८२ बिहीबार | १९:१६:२४
तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत तृतको शतकमा आर्मी अगाडी तेजस्वी र केभीकेएसएस फाइनलमा पुलिसको ६० रनको अग्रता टेनिस टोलीको बिदाइ प्लानिङले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो एमबाप्पे चाँडै निको भएर मैदान फर्किने रियालको आशा नव जन जागृतिविरुद्ध पुलिसको सानदार जित आम निर्वाचनमा खेल प्रतिनिधिः रास्वपाको समानुपातिक सूचिमा लेजेन्ड क्रिकेटर ज्ञानेन्द्र मल्ल टियुमा २ वर्ष पछि खेल्दै पुरुष टोली जित्नै पर्ने खेलमा जिम्बाब्वेसँग खेल्दै भारत

तृतको शतकमा आर्मी अगाडी

काठमाडौं । ओपनर तृतराज दासको शतक सहयोगमा विभागीय टोली त्रिभ्वन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई पहिलो दिन १ सय १२ रनले पछि पारेको छ ।

जय ट्रफी मेन्स एलिट कपको अन्तिम लिग खेलको पहिलो दिनको खेल सकिदा एपिएफ १ सय १२ रनले पछि परेको हो । दिनको समाप्तीमा एपिएफले ९ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।

एपिएफका कप्तान रोहितकुमार पौडेल ४८ रनमा अविजित रहँदा दिपक बोहरा २१, सुमित महर्जन १५ तथा लोकेश बम १४ रनमा आउट भए । आर्मीका लागि सोमपाल कामीले ४ तथा नरेन साउदले २ विकेट लिए ।

बिहान एपिएफले टस जितेर बलिङ रोजे पछि आर्मीले पहिला ब्याटिङ गरेको थियो । आर्मीले २ यि ५२ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ समाप्तीको घोषणा गर्यो । आर्मीका लागि ओपनर तृतले १० चौका र २ छक्काको सहयोगमा १ सय २ रन बनाए । अर्का ओपनर इम्रान शेखसँग मिलेर उनले १ सय ७२ रनको साझेदारी गरे । शेखले ७१ रन बनाए ।

मध्ये क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा टोली बलियो योगफल तयार गर्न भने सक्षम रहेन । प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष चार टोलीको सहभागीता रहेको छ । दुईदिवसीय ढाँचामा भइरहेको प्रतियोगिताको शुक्रबार सकिने लिग चरणबाट शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल भने तीनदिवसीय ढाँचामा हुनेछ ।

पुलिस क्लब जय ट्रफीको साबिक विजेता हो । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||