काठमाडौं । विश्व ब्याडमिन्टन महासंघको आयोजनामा हुने पाँचौं फजा दुबइ पारा ब्याडमिन्टन इन्टरनेशनल २०२३ मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली निर्णायक राजु देउजा संयुक्त अरब ईमिरेट्स ( युएई) को दुबइ प्रस्थान गरेका छन् ।
डिसेम्बर ११ देखि १७ सम्म आयोजना हुने विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) पारा ब्याडमिन्टन इन्टरनेशनल लेभल २ प्रतियोगितामा अम्पायर देउजाले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
यो पनि पढ्नुहोस्
देउजाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
![](https://img.youtube.com/vi/Jc6zr_-kLBU/maxresdefault.jpg)
Kheladi Talks with Ajay Phuyal - Paras Khadka
![](https://img.youtube.com/vi/Jc6zr_-kLBU/maxresdefault.jpg)
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar