माघ २, २०८१ बुधबार | २०:२२:५९
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन पुस चौथो साता हुने

काठमाडौं । नेकपा माओवादीका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल  स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हव नेपाल प्रालीको आयोजनामा पुस २५ गते देखि हुनेछ  ।

ब्याडमिन्टन संघको मान्यता प्राप्त तथा वरीयता निर्धारण हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको शीर्ष २० वरीयता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आंग कुसाङ्ग शेर्पाले जानकारी गराए ।

करिव २५ लाख खर्च हुने प्रतियोगितामा विजेता, उपविजेता एवं तृतीय स्थान प्राप्त गर्नेले क्रमशः  ४५ हजार, २५ हजार र १० हजार रुपैयाँ सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस हवका संचालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।

आयोकको आफ्नै कोर्टा हुने प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न हवका संचालकहरु लाक्पा शेर्पा, सनबहादुर साम्वा रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।

वरीयतासहितको राष्ट्रिय प्रतियोगिता रहेकाले ४ सयको हाराहारीमा खेलाडीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ ।
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO