पुस ८, २०८२ बुधबार | २१:२९:१९
अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक ललितपुर मेयर कप ब्याड्मिन्टन यसै महिना राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक ललितपुर मेयर कप ब्याड्मिन्टन यसै महिना राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय

अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने

अन्तर्राष्ट्रिय आइस स्केटिङमा सहभागिता जनाउन जान लागेको टोलीका खेलाडी तथा अधिकारीहरु विदाई समारोहमा अतिथिका साथ । तस्बिर सौजन्यः एनओसी

काठमाडौं । नेपालका ६ खेलाडीले भारतको देहरादुनमा अर्को हप्ता हुने सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ (एएसयु) र  अन्तराष्ट्रिय स्केटिंङ महासंघ (आइएसयु) को सहकार्यमा हुने प्रतियोगितामा नेपालबाट २ महिला तथा ४ पुरुष खेलाडीको सहभागिता हुने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले जनाएको छ । शनिबार सुरु हुने प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

संघका अधक्ष्य अच्युत खनालका अनुसार प्रतियोगिता देहरादुनको माहाराना प्रताप स्पोर्टस कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा हुनेछ । नेपालका तर्फबाट आइस स्केटिङको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो पहिलो अवसर भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

प्रतियोगितामा नेपाल बाट सिनियर पुरुषको १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वेले चुनौति प्रस्तुत गर्नेछन् । यसैगरी जुनियर महिलाको ५०० मिटरमा परी गुरागाईँ र अल्का घिमिरे तथा पुरुष जुनियरको २५० मिटरमा जेभियरजंग थापा र सायोन अर्यालले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा टिम व्यवस्थापकका रुमपा सन्जु श्रेष्ठ तथा अफिसियलको हैसियतमा संघका महासचिब सत्य थापाले नेपाली टिमको नेतृत्व गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विदाई गरे । सो क्रममा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलाडीहरु पदक जितेर फर्किने विश्वास व्यक्त गरे । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I