काठमाडौँ । गोर्खाली च्याम्पियनसिप फाइट प्रतियोगिता शनिबार ठमेलस्थित लर्ड अफ ड्रिक्स (एलओडी) मा हुने भएको छ ।
आयोजक गोर्खाली च्याम्पियनसिप बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दियो ।
एममए र मुवाइ थाइ गरि दुई विधा समावेश प्रतियोगितामा कुल १४ फाइट हुनेछन् ।
नेपालबाट २८ खेलाडीले सहभागिता जनाउने छन् । यस्तै प्रतिगोगितामा विभिन्न देशका फाइटरको पनि सहभागिता रहने छ ।
प्रतियोगिताको टिकट खल्ती एपबाट लिन सकिने आयोजकले बताएको छ । टिकट मूल्य रेगुलरतर्फ तीनहजार र रिङ साइडमा पाँच हजार रुपैया तोकिएको छ ।
भिआइपीतर्फको टिकट भने विक्री भइसकेको आयोजकले जनाकार दियो
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY