जेष्ठ २२, २०८२ बुधबार | १९:५८:५९
आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ? मधेशको लगातार दोस्रो एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ? मधेशको लगातार दोस्रो एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’

करण चम्किँदा नेपालको रोमाञ्चक जित

काठमाडौं । अलराउन्डर करण केसी चम्किएपछि नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा रोमाञ्चक जित निकालेको छ । नेपालले सोमबार घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक एक विकेटको जित निकाल्यो ।

फोर्थहिलमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २९७ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा नेपालले एक बलअघि जित निकालेको हो ।

अन्तिम बलमा १ रन चाहिँदा स्कटल्यान्डका खेलाडीले वाइड बल फ्याँकेपछि नेपालले जित निकालेको थियो । नेपालको जितमा करण केसीले सर्वाधिक अविजित ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले ५३ रनको योगदान गरे ।

१३ खेलमा  तीन जित निकालेको नेपाल ८ अंक जोड्दै सातौँ स्थानमा उक्लियो । २० अंक जोडेको स्कटल्यान्ड चौथो स्थानमा छ । २८ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II