जेष्ठ २२, २०८२ बुधबार | २०:३६:३३
नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ? मधेशको लगातार दोस्रो एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ? मधेशको लगातार दोस्रो एरिका गुरुङको वरियतामा सुधार अल्कारेज सोझो सेटमा विजयी

वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा

काठमाडौं । एनआइसी एकेडेमी तेश्रो वडा अध्यक्ष कप छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौं महानगरपालिका वडा-७ को आयोजनामा जारी प्रतियोगितामा सोमबार एनआइसीले नोब्सलाई ५-१ ले पराजित गर्यो ।

अन्य खेलमा मनास्लुले विनायकलाई ५-१, पशुपति ‘बी’ ले हिलारीलाई १-० तथा किन्सले बाल व्यवसायीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउदै सेमिफाइनलमा पुगेका छन् । 
 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II