जेष्ठ २३, २०८२ बिहीबार | ०४:४५:२०
आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड मनास्लु च्याम्पियन नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड मनास्लु च्याम्पियन नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता

महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने

काठमाडौं । आइसिसी महिला एकदिवसीय विश्वकपको अयोजना भारत र श्रीलंकाले संयुक्तरुपमा गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारतका चार र श्रीलंकाको एक रंगशालामा हुने जानकारी दियो ।

प्रतियोगिताका खेलहरू एम चिन्नास्वामी (बेङ्लुरु), एसिए (गुवाहाटी), होल्कर (इन्दौर), एसिए(भिडिसिए स्टेडियम (विशाखापट्टनम) र आर प्रेमदासा (कोलम्बो) मा खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन खेल बेङ्लुरुमा हुनेछ। यसैगरी फाइनल बेङ्लुरु वा कोलम्बोमा हुनेछ।

विश्वकपमा भारत, सबिक विजेता अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलंका, बंगलादेश र पाकिस्तान सहभागी हुनेछन् ।


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II