जेष्ठ २३, २०८२ बिहीबार | ०३:४३:०७
आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड मनास्लु च्याम्पियन नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड मनास्लु च्याम्पियन नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा कोको गौफ सेमिफाइनलमा रोहित ठाकुरको अलराउन्ड प्रदर्शनमा बागमतीको सुखद सुरुआत प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता अर्को साता

पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दैछन् ।

दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन् । यसैले यस पटक नयाँ टोलीले आइपिएल जित्ने पक्का भइसकेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि सुरु हुनेछ ।

बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो । पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल खेल्दैछन् । यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

यसैगरी पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले निरास बनाएको थियो ।

यो सिजन लिग चरणमा भएको भेटमा पञ्जाव पाँच तथा बेङ्लुरु सात विकेटले विजयी भएका थिए । 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II