काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट र उषा भण्डारीले माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागिता जाउने भएका छन् ।
प्रतियोगिता अक्टोबर १३ देखि ३० सम्म सञ्चालन हुनेछ।
कामनाले नैफारू चेल्सी स्पोर्टस क्लबबाट प्रतिस्पर्धा गर्नेछिन् । यसैगरी उषा हिन्नावरु स्पोर्टस क्लबबाट खेल्नेछिन् ।
उषा माल्दिभ्स पुगिसकेकी छन् भने कामना मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछिन् ।
भिडियो
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
