काठमाडौं । एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो घोषित भएका छन् ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा अरूणकै कप्तानीमा नेपालले दोस्रो पटक उपाधी चुमेको थियो । नेपालले फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
यस्तै प्रतियोगितामा विधागततर्फ श्रीलंकाकी प्रितिका प्रमोधानी उत्कृष्ट स्पाइकर, किर्गिस्तानकी आइदाई कादी ब्लकर र उज्वेकिस्तानकी इजोजारखोन सातिबोल देइभा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
