पुस २१, २०८१ आइतबार | ०४:०४:५१
आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा पुलिस, गुजरात र आर्मीको जित बाँके फुटबल संघका मनोनित पदाधिकारीले गरे पदभार ग्रहण किंग्स क्रिकेट एकेडेमी च्याम्पियन पुष्पसदन अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता अर्को साता रश्मीको ह्याट्रिकमा एपिएफको सहज जित एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ आशिष र सपना उत्कृष्ट विजय र एरिका सर्वोत्कृष्ट खेलाडी टोटनहम घरेलु मैदानमै पराजित यु-१९ विश्वकप खेल्ने नेपाली टोली घोषणा पुलिस, गुजरात र आर्मीको जित बाँके फुटबल संघका मनोनित पदाधिकारीले गरे पदभार ग्रहण किंग्स क्रिकेट एकेडेमी च्याम्पियन पुष्पसदन अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता अर्को साता रश्मीको ह्याट्रिकमा एपिएफको सहज जित एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ

भारतीय टोलीविरुद्ध आर्मीको पुनरागमन जित

फाइल तस्विर

काठमाडौं । त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १०स्थित रामनगर खेल मैदानमा बिहीबार आर्मीले गुजरात प्रदेश भलिबल एसोसियसनविरुद्ध ३-१  सेटको पुनरागमन जित निकाल्यो ।

पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २९-२७, २५-२१, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।

अब आर्मीले शनिबार गल्कोट भलिबल तथा गुजरातले शुक्रबार नेपाल एपिएफ क्लबको सामना गर्नेछन् । 


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar