पुस २२, २०८१ सोमबार | १५:०८:२०
‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण ‘राइट टु प्रोटिन’ दौड माघ १२ गते हुने संकटाको जितमा पेम्बाको ह्याट्रिक पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा बराबरीमा रोकिए थ्री स्टार र एपिएफ साबालेन्का च्याम्पियन पिएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड लगातार दोस्रो जितको लक्ष्यमा एपिएफ नेपाली फुटबलमा यस्तो घटना फेरि दोहोरिरहनेछ गौतम र सुलेखालाई दोहोरो स्वर्ण

एपिएफको रोमाञ्चक जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १०स्थित रामनगर खेल मैदानमा शुक्रबार एपिएफले  गल्कोट भलिबल क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

बिहीबार स्थगित भएको खेल शुक्रबार खेलाइएको थियो । सुरुआती दुई सेट २५-१५, २५-२१ ले आफ्नो पक्षमा परेको थियो । उत्कृष्ट पुनरागमन गरेको गल्कोटले त्यसपछिका दुई सेट २५-२२, ३३-३१ ले आफ्नो पक्षमा पर्दै खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

निकै रोममाञ्चक पाँचौं तथा निर्णायक सेट २०-१८ ले आफ्नो पक्षमा पर्दै एपिएफले सुखल सुरुआत गर्यो ।

शुक्रबारको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

मदन भण्डारीले खेल २५-१९, २५-१३, २५-२३ ले आफ्नो पक्षमा पार्यो । 
 


भिडियो
TAFC vs Police club | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Police club vs TAFC | Krishna Singh Thagunna Coach,TAFC | POST-MATCH CONFERENCE ANFA Women's League
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह