चैत्र १२, २०८२ बिहीबार | ००:३०:१२
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

लामाचौर कप भलिबलः उद्घाटन खेलमा एपिएफ र गण्डकी भिड्ने

एपिएफ महिला भलिबल टोली, फाइल तस्विर ।

काठमाडौं । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजक नव आदर्श सामुदायिक विकास समाजले निकालेको खेल तालिका अनुसार उद्घाटन खेल मंगलबार बिहान ८ बजे सुरु हुनेछ ।

सोही दिन बिहान १० बजे सुरु हुने खेलमा न्यस डायमन्ड र एभरेस्ट भलिबल क्लब भिड्नेछन् ।

कांस्कीको लामाचौरमा हुने महिलाको ११औं संस्करणमा एपिएफ, गण्डकी प्रदेश भलिबल संघ, न्यु डायमन्ड स्पोर्टस र एभरेस्ट भलिबल क्लबको सहभागिता रहनेछ ।

यसैगरी मंगरबारै हुने पुरुषतर्फको उद्घाटन खेलमा एपिएफले गलकोट स्पोर्टस क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १२ः १५ मा सुरु हुनेछ ।

सोही दिन दिउँसो २ः१५ मा सुरु हुने खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघ भिड्नेछन् ।

यसैगरी पुरुषको तेस्रो संस्करणमा एपिएफ, पुलिस, गलकोट स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् ।  

दुवैतर्फका विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो स्थान हासिल गर्नेले ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो