माघ ११, २०८२ आइतबार | ०८:०५:४२
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

महिला फ्रेन्चाइज भलिबल लिगका लागि मार्की खेलाडी घोषणा

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीको मार्की खेलाडी सार्वजनिक गरिएको छ ।

 इन्फिनिटीड्रिम्स प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि आइतबार ६ मार्की खेलाडी घोषणा गरियो ।

सरस्वती चौधारी गण्डकी, उषा भण्डारी काठमाडौं, निरुता ठगुन्ना मधेश, अरुणा शाही चितवन, सुमित्रा रेग्मी कर्णाली र सलिना श्रेष्ठ ललितपुरको मार्की खेलाडीमा चुनिएका छन् ।

मार्की खेलाडी घोणषासँगै अरु खेलाडी टोलीमा भित्र्याउन ड्राफ्ट हुने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगिताका फ्रेन्चाइज टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate