चैत्र १४, २०८२ शनिबार | ०२:३५:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गुरुङ्ग स्पोर्ट्स हाउस भेट्रान्स भलिबल प्रतियोगिता मंसिर दोस्रो साताबाट

काठमाडौं । गुरुङ्ग स्पोर्ट्स हाउस प्रालिको आयोजनामा मंसिर दोस्रो साताबाट ‘गुरुङ्ग स्पोर्ट्स हाउस भेट्रान्स भलिबल प्रतियोगिता’ हुने भएको छ । 

गोंगबु नयाँबसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षणको कोर्टमा हुने प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका संयोजक विकास गुरुङ्गले जानकारी दिए । जसअन्तर्गत एउटा टोलीमा समान चार खेलाडीमात्र खेल्न पाउनेछन् ।

मंसिर १४ देखि १८ गतेसम्म संचालन हुने प्रतियोगिता लिग कम नकआउट पद्दतीमा हुनेछ । 

प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैंया,उपविजेताले ६१ हजार एक सय ११ रुपैंया, तेस्रो हुने टोलीले ३१ हजार एक सय ११ रुपैंया र चौंथो हुनेले ११ हजार एक सय ११ रुपैंया प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ सर्वाेत्कृष्ट खेलाडीले पाँच हजार रुपैंया, उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर,सर्भर र प्रशिक्षकले समान तीन हजार रुपैंया हात पार्नेछन् ।
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो