चैत्र १२, २०८२ बिहीबार | २०:१०:२०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जेसिका पेगुला सेमिफाइनलमा

काठमाडौं । चौथो वरियताकी अमेरिकी स्टार जेसिका पेगुलाले मियामी ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

पेगुलाले बिहीबार सम्पन्न क्वार्टरफाइनलमा बेलायती स्टार इम्मा राडुकानुलाई २-१ को सेटमा पराजित गरिन् ।

पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारेकी पेगुलाले दोस्रो सेट भने ६-७ (३-७) ले गुमाइन् । तेस्रो तथा निर्णायक सेटमा ६-२ को सहज जित निकाल्दै पेगुलाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 

पेगुलाले फाइनल प्रवेशका लागि फिलिपिन्सकी एलेक्जेन्ड्रा इलाको सामना गर्नेछिन् । इलाले विश्व नम्बर दुई पोलिस स्टार इगा स्वायटेकलाई ६-२, ७-५ ले निरास बनाउँदै सेमिफाइनलामा स्थान सुरक्षित गरेकी हुन् ।

अर्को सेमिफाइनलमा विश्व नम्बर एक बेलारुसी स्टार आर्यना सबालेन्काले छैटौं वरियताकी इटालियन खेलाडी जास्मिन पाओलिनीसँग प्रतिस्पर्धा गर्नेछिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो