काठमाडौं । विश्व नम्बर पाँच सर्बियन स्टार नोभाक जोकोभिचले एटिपी फाइनल्स टेनिस प्रतियोगिता गुमाउने भएका छन्।
३६ वर्षीय जोकोभिचले मंगलबार सामाजिक सञ्जालमार्फत चोटका कारण टुरिनमा हुने प्रतियोगिता गुमाउने जानकारी दिए । उनी पछिल्ला दुई संस्करणमा च्याम्पियन बनेका थिए ।
‘म टुरिनमा खेल्ने निकै उत्साहित थिए । तर चोटका कारण म अर्को हप्तादेखि हुने प्रतियोगितामा देखिने छैन। यसका लागि समर्थकसँग माफी चाहन्छु। सबै खेलाडीलाई उत्कृष्ट प्रर्दशनका लागि शुभकामना। छिट्टै भेटौँला,’ उनले भनेका छन् ।
प्रतियोगिता नोभेम्बर १० देखि १७ सम्म हुँदैछ ।
भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA