माघ २२, २०८१ मंगलबार | ०१:४९:२६
भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित भुपेन्द्र गुरुङलाई अमेरिकामा दुई स्वर्ण बंगलादेश जाने एम्पुटी फुटबल टोलीको बिदाइ सिवाइसी अत्तरिया लगातार दोस्रो खेलमा विजयी सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान सनीसलाई संकटाले सातदोबाटोलाई हरायो वान डे क्रिकेट एकेडेमीको विजयी सुरुआत चर्च ब्वाइजको सहज जित पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस यही साता हुने थाइल्यान्डको विजयी यात्रा जारी फ्रेन्ड्सको लगातार दोस्रो जित

क्यानाडाका साद बिन जफर लुम्बिनीमा

साद बिन जफर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पाँचौं विदेशी खेलाडीका रूपमा क्यानाडाका अलराउन्डर साद बिन जफरलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले सामाजिक सञ्जालमार्फत ३८ वर्षीय जफरलाई अनुबन्ध गरेको जानकारी दियो । जफरले क्यानाडाका लागि ४९ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा ३९० रन प्रहार गरेका छन् । उनको नाममा ५५ विकेट पनि छ ।

यसअघि टोलीले इङ्ल्यान्डका विकेटकिपर ब्याटर थोमस मुर्स, अस्ट्रेलियन अलराउन्डर बेन कटिङ, भारतीय मुलका अमेरिकन विकेटकिपर ब्याटर उन्मुक्त चन्द र वेस्ट इन्डिजका बलर रोमोन सिमन्ड्सलाई भित्र्याएको थियो ।

लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् । यसैगरी टोलीले नन्दन फडनिसलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising