वैशाख २६, २०८२ शुक्रबार | १२:२३:५९
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

बहराइन जाने टेनिस टोलीको बिदाइ

डेविस कपमा जनाउने नेपाली टेनिस खेलाडी टोली ।

काठमाडौं । नेपाल टेनिस संघले डेविस कप (एसिया/ओसिएना क्षेत्र) मा सहभागी हुने नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ ।

नोभेम्बर १८ देखि २३ सम्म बहराइनको मानामामा हुने प्रतियोगितामा सहभागी हुन पाँच पुरुष खेलाडीसहित सात सदस्यीय टोली आइतबार प्रस्थान गर्नेछ ।

टिम स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा अभिषेक बाँस्तोला, प्रदिप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितक राणाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा शरद् लामा र व्यवस्थापकमा रुपन्देही जिल्ला टेनिस संघका अध्यक्ष गोपालप्रसाद ज्ञवाली छन् ।
टोलीलाई  नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे, सचिव मालिका राणा बस्न्यात र सदस्य अजय बिष्टले बिदाइ गरे ।

प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहने टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टिम स्पर्धामा दुई सिंगल्स र एक डबल्स खेल हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP