चैत्र १३, २०८२ शुक्रबार | ०४:४३:३४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

युएस ओपनः साबालेन्का क्वार्टरफाइनलमा

आर्यना साबालेन्का ।

काठमाडौं । विश्व नम्बर दुई आर्यना साबालेन्का युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

बेलारुसकी स्टार साबालेन्काले ३३औं वरीयताकी बेल्जियन खेलाडी एलिसे मार्टिनेजलाई ६-२, ६-४ ले पराजित गरिन् ।

साबालेन्काले सेमिफाइनल प्रवेशका लागि सातौं वरीयताकी चाइनिज खेलाडी क्विनवेन जोङको सामना गर्नेछिन् ।

जोङले क्रोएसियाकी डोना भेकिचलाई ७-६ (७-२), ४-६, ६-२ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरिन् ।

यसैगरी अमेरिकी स्टार कोको गौफको यात्रा भने अन्तिम १६ मै सिमित बनेको छ । गौफ आफ्नै देशकी इम्मा नाभारोसँग ३-६, ६-४, ३-६ ले पराजित भइन् ।

यस्तै पुरुष एकलतर्फ टाइलर फ्रिर्टज, एलेक्सजेन्डर जेभरेभ, ग्रिगोर दिमित्रोभ र  फ्रान्सिस टियाफोले पनि क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो