काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार जानिक सिनरले पेरिस ओलम्पिक गुमाउने भएका छन् । उनले घाँटीको संक्रमण(टन्सिल) का कारण ओम्पिकबाट नाम फिर्ता लिएको जानकारी दिए ।
‘केही समयदेखि असहज महसुस गरिहेको थिए । जचाउँदा टन्सिल देखिएकाले डाक्टर नखेल्ने सल्लाह दिएका छन्,’ सिनरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओलम्पिक जस्तो ठूलो प्रतियोगिता गुमाउँदा दुख लागेको छ । यसमा स्वर्ण जित्नु मेरो लक्ष्य थियो ।’
पेरिस ओलम्पिकमा टेनिसका स्पर्धा जुलाई २७ देखि अगस्ट ४ सम्म हुनेछ । सिनर पुरुष सिंगल र युगलमा सहभागिता जनाउने तयारीमा थिए ।
मार्केटा भोन्ड्रोसोभा, इमा राडुकानु, हुबर्ट हुर्काकज, आयर्ना साबालेन्का, ओन्स जाबेउर जस्ता स्टार खेलाडी यस पटकको ओलम्पिकमा देखिने छैनन् ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH