पुस २६, २०८१ शुक्रबार | ०७:५३:२९
रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा वालिङ र बागमतीबीचको निर्णायक खेल आज विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण खल्ती एनकेएलको टिकेटिङ पार्टनर आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक आर्मी च्याम्पियन रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा वालिङ र बागमतीबीचको निर्णायक खेल आज विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई चाबहिल, थर्ड आइ क्लब, आइयुएफसी र आयोजक कुसुन्ती ‘बी’ क्वार्टरफाइनलमा टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन टिम इभेन्टमा नेपाललाई स्वर्ण खल्ती एनकेएलको टिकेटिङ पार्टनर आर्मी र बागमतीबीचको खेल बराबरीमा सकियो पुलिसलाई हराउँदै एपिएफ शीर्ष स्थानमा उक्लियो, कप्तान अनिताको ह्याट्रिक आर्मी च्याम्पियन

टेनिस खेलाडी शिभाली गुरुङलाई भाटभटेनीको प्रायोजन

शिभालीसँग प्रायोजन सम्झौता हुँदै, तस्विरः भाटभटेनी सुपर मार्केटको फेसबुक पेजबाट ।

काठमाडौं । भाटभटेनी सुपर मार्केटले नेपाली युवा टेनिस खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँको प्रायोजन गरेको छ ।

बिहीबार भाटभटेनी सुपर मार्केटका निर्देशक कल्याण गुरुङ र शिभालीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार भाटभटेनीले शिभालीलाई एक वर्षको प्रनयोजन गर्नेछ । भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका डिर्क एण्ड ब्रोन एण्ड टिप्को, इन्फिनिटी, पेपे पिज्जा र भाटभटेनी होल्टिङ मिलेर शिभालीलाई सहयोग गर्नेछन् ।

सबै कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरिएको हो । सम्झौता अनुसार भाटभटेनीले शिभालीको प्रतियोगिता देखि ट्राभल खर्च प्रदान गर्नेछ जसले शिभालीको खेल अझ उत्कृष्ट हुने भाटभटेनीको विश्वास छ ।

शिभाली हाल एसियाको गर्ल् यु-१४ क्याटेगोरीमा १२औं स्थानमा छिन् ।

१३ वर्षको उमेरमै शिभालीले यु-१८ नेपाल च्याम्पियनसिपको उपाधि जितिसकेकी छन् । यसैगरी उनी आइटिएफ वर्ल्ड टेनिस टुर जे ३० फाइनल्समा पुगेकी थिइन् ।

भाटभटेनीले केही समयअघि भलिबल खेलाडी उषा भण्डारीलाई प्रायोजन गरेको थियो ।


भिडियो
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO
2025 Under-19 Women's T20 World Cup जित्ने आशा राखेका छौँ : kiran kumari kunwar
2025 Under-19 Women's T20 World Cup मा राम्रो नतिजा दिन्छौँः SONY PAKHRIN
Asia Cup मा पाकिस्तानविरुद्धकाे जितले विश्वकपको लागि आत्मविश्वास बढाएको छ : Mahesh Pd Rijal Coach
Under-19 Women's T20 World Cup अघि मुलपानी मैदानमा अन्तिम तयारी TEAM NEPAL