चैत्र ९, २०८२ सोमबार | १२:५८:२९
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न

काठमाडौं । देशका विभिन्न भागहरुमा ग्रासरुट फुटबल र खेलकुद शिक्षा प्रवर्धन गर्दै आएको फुटबल यात्रीले आइतबार सिन्धुलीमा ‘फुटबल क्याम्प’ सम्पन्न गरेको छ ।

दुर्गम तथा सुविधाबाट वञ्चित क्षेत्रका बालबालिका र युवा खेलाडीहरुसम्म फुटबल पुर्याउने उद्धेश्यसहित सञ्चालन भइरहेको राष्ट्रव्यापी अभियानअन्तर्गत सिन्धुलीमा क्याम्प आयोजना गरिएको हो ।

क्याम्पका दौरान नेपाली राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा टिपटो स्पोट्र्स एकेडेमीका सिइओ सुवास न्यौपानेले श्री जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘प्रिजेन्टेसन कक्ष’मार्फत आधारभूत ज्ञान दिएका थिए ।

फुटबल यात्रीले गत वर्षदेखि नेपालभर खेलकुद प्रवर्धन, प्रतिभा पहिचान तथा फुटबल अनुसन्धानका उद्धेश्यसहित यस्ता क्याम्पहरु सञ्चालन गर्दै आएको छ । यसअघि संस्थाले सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके, कैलालीलगायत विभिन्न जिल्लामा क्याम्प सम्पन्न गरिसकेको छ । दुई दिनअघि मात्र फुटबल यात्रीले सोलुखुम्बुका बालबालिकालाई आधारभुत शिक्षा दिएको थियो । केही समयअघि फुटबल यात्री ओखलढुंगा पनि पुगेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो