काठमाडौं । बोर्ड द अफ क्रिकेट कन्ट्रोल इन इन्डिया(बिसिसिआई) ले भर्खरै ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको भारतीय क्रिकेट टिमलाई नगद पुरस्कार दिने घोषणा गरेको छ ।
घरेलु मैदानमा न्युजिल्याण्डलाई पराजित गरेर भारतले कीर्तिमानी तेस्रो पटक उपाधी जितेको थियो । बिसिसिआईले भारतीय क्रिकेट टिमलाई २१० करोड नेपाली रुपैया दिने घोषणा गरेको हो ।
सुर्यकुमार यादवको कप्तानीमा रहेको टोलीले ९ मध्ये ८ खेलमा जित हासिल गरेको थियो । गएको आईबार विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालामा भएको फाइनल खेलमा भारत ९६ रनले विजयी भएको थियो ।
साबिक विजेता भारत लगातार दास्रो पटक च्याम्पियन बन्ने पहिलो टोली समेत बनेको छ । भारत सन् २००७ मा भएको प्रतियोगिताको पहिलो संस्करणको समेत उपाधी जितेको थियो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
