भाद्र ३, २०८२ बुधबार | १५:४८:५०
नेपाल भारतविरुद्ध पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित नेपाल भारतविरुद्ध पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

राष्ट्रिय विद्यालय खेलकुद क्विज हुने

काठमाडौं । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसए) एकेडेमी नेपालले प्याब्सनसँग मिलेर राष्ट्रिय विद्यालय खेलकुद क्विज ‘शिक्षासँगै खेलकुद’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि आइएसएफ एकेडेमी नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास न्यौपाने र प्याब्सनका उपमहासचिव भुवनलाल श्रेष्ठले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

खेलकुद शिक्षालाई प्रवर्द्धन र विद्यार्थीलाई खेलकुदमा उत्प्रेरित गर्ने उदेश्यका साथ यो प्रतियोगित हुन लागेको हो।

प्रतियोगितामा नेपाल विद्यालय खेलकुद महासंघमा आबद्ध विद्यालयले मात्र सहभागिता जनाउन पाउने छन् ।  

प्रतियोगिताका लागि पहिलो चरणमा जिल्लास्तरिय छनोट हुनेछ । यसबाट हेरक जिल्लाका विजेता र उपविजेता टोली प्रदेशस्तरिय छनोटमा  पुग्नेछन् ।

यसैगरी प्रदेशस्तरिय छनोटबाट पनि विजेता र उपविजेताले राष्ट्रियस्तरको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष चार टोलीलाई मुख्य प्रतिस्पर्धाका लागि छनोट गरिनेछ ।

‘यो कार्यक्रमले नयाँ पुस्तालाई खेलकुद र खेलकुद शिक्षामा उत्प्रेरित गर्न मद्दत पुग्ने विश्वास लिएका छौं,’ आइएसएफ एकेडेमीका सिइओ न्यौपानेले भने । उनले प्रतियोगिता साउन/भदौमा गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘खेलकुद शिक्षामा धेरै विद्यार्थीको पुहँच पुर्याउनका लागि सहकार्य महत्त्वपूर्ण छ,’ प्याब्सनका उपमहासचिव श्रेष्ठले भने ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary