काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा भारतविरुद्ध पहिलो हाफमै ५औ० ले पछि परेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा भारतका लागि अविस्ता बस्नेतले दुई तथा निरा चानु लोङ्जम, अनुष्का कुमारी र जुलन नोन्गमाइथिमले समान एक गोल गरे ।
खेलको १४औं मिनेटमा अविस्ताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ९ मिनेटपछि नै निराले टोलीको अग्रता दोब्बर बनाइन् ।
अनुष्काले ३३औं मिनेटमा गोल गर्दा भारतको अग्रता ३-० मा पुग्यो । ४१औं मिनेटमा अविस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् ।
पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले ५-० को आरामदायी अग्रता बनायो ।
भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary