भाद्र ३, २०८२ बुधबार | १३:०४:४९
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली

मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी

काठमाडौं । लिभरपुलका फरवार्ड मोहम्मद सलाहले प्रोफेस्नल फुटबलर्स एसोसिएसन (पिएफए) पुरुष  वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

यससँगै ३३ वर्षीय सलाह तीन पटक यो पुरस्कार जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले २०१७/१८ र २०२१/२२ को सिजनमा पनि यो अवार्ड जितेका थिए ।

इजिप्टका  सलाह २०२४/२५ मा प्रिमियर लिगका सर्वाधिक गोलकर्ता थिए । उनले २९ गोल गर्नुका साथै १८ असिस्ट प्रदान गरे ।

सलाहले आफ्नै क्लबका एलेक्सिस म्याक एलिस्टर, म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस, न्युक्यासलका स्ट्राइकर अलेक्जेन्डर इसाक, चेल्सीका फरवार्ड कोल पाल्मर र आर्सनलका मिडफिल्डर डेक्लन राइसलाई पछि पारे ।

सलाहले २०२४/२५ को प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड पनि जितेका थिए ।

यसैगरी एस्टन भिल्लाका मिडफिल्डर माेर्गन रोजर्स युवा खेलाडी घोषित भए । इङ्ल्यान्डका पूर्व प्रशिक्षक ग्यारेथ साउथगेटलाई फुटबलमा योगदान र राष्ट्रिय टोलीसँगको उपलब्धिका लागि  मेरिट अवार्ड प्रदान गरियो । 

यता महिलातर्फ आर्सनलका मिडफिल्डर मारिओना काल्डेन्टेइ वर्ष खेलाडी तथा फरवार्ड ओलिभिया स्मिथ युवा वर्ष खेलाडी घोषित भए । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary