भाद्र ३, २०८२ बुधबार | १५:४९:४१
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

सायम अन्तरकलेज फुटसल असार ११ देखि हुने

काठमाडौं ।  सायम कलेजको आयोजनामा प्रथम सायम अन्तरकलेज सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता असार ११ देखि १३ गतेसम्म हुने भएको छ ।

स्नातक तह सेमेस्टर प्रणालीका कलेजले सहभागिता जनाउन पाउने २४ देखि ३२ छात्र टिमको सहभागिता अपेक्षा गरिएको सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा एसी विक्रेता हाइसेन्स नेपाल  छ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरकिपरले जनही ३ हजार रुपैयाँसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट प्रशिक्षकलाई ट्रफीसहित गिफ्ट भौचर प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीन दिने प्रतियोगिता भक्तपुरको दिव्यश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा सञ्चालन हुनेछ ।

यसअघि अन्तर कलेज क्रिकेटको पाँचौं संस्करण  सम्पन्न गरिसकेकाृ सायमले पहिलो पटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए । उनले आगामी दिनमा महिलाको फुटसल पनि आयोजना गर्ने लक्ष्य रहेको बताए ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary