जेष्ठ २४, २०८२ शुक्रबार | १५:१०:२४
लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न हङकङ र नेपालले खेले बराबरी

मनास्लु च्याम्पियन

काठमाडौं । मनास्लु वर्ल्ड स्कुल तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

चावहिलमा बुधबार सम्पन्न फाइनलमा मनास्लुले साविक विजेता एनआइसी एकेडेमीलाई ३-२ ले पराजित गर्यो । मनास्लुलाई जित दिलाउन देविन कार्कीले दुई तथा अभिषेक माझीले एक गोल गरे । एनआइसीका सुनिश्चित सुवेदी र समिर लामाले  गोल फर्काए ।

विजेता मनास्लुले ३० हजार र उपविजेता एनआइसीले १५ हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौं महानगरपालिका वडा-७ को आयोजना तथा चावहिल स्पोर्टस क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा एनआइसीका सुनिश्चित सुवेदी सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

एनआइसीकै आर्यब श्रेष्ठ उदीयमान खेलाडी र यसोन थापा मगर उत्कृष्ट गोलरकिपर तथा मनास्लुका देविन कार्की  उत्कृष्ट फरवार्ड बने । चारैले जनही २ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II