भाद्र ३, २०८२ बुधबार | १५:४८:४८
नेपाल भारतविरुद्ध पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित नेपाल भारतविरुद्ध पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन

काठमाडौं । विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन् ।

महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा विल्सनले सिनियर ब्वाइज, चाँदबागले गर्ल्स र ग्रिनफिल्डले जुनियर ब्वाइजकाे उपाधि जिते ।

सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइज फाइनल विल्सनले टिआइएलाई १७-१४ ले हरायो । गर्ल्सको फाइनलमा चाँदबागले त्रिज्योतिलाई १०-८ ले पराजित गर्यो ।

जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले इडन ब्रिजलाई १०-८ ले निरास बनायो । यस प्रतियोगितामा सिनियर ब्वाइजमा ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियर ब्वाइजमा विल्सनका अनुप मगर र गल्र्समा चाँदबागकी अमलिका खड्का मस्ट भ्यालुएबल प्लेअर भए ।

सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गर्ल्समा आर्या एकेडेमीले फेयर प्ले अवार्ड प्राप्त गरे । सिनियर ब्वाइजान क्यानभास, जुनियर ब्वाइजमा शिसु निकुञ्ज र गर्ल्समा नवीनज्योति राइजिङ टिम घोषित भए  ।

प्रतियोगितामा तीन विधामा विभिन्न ४१ विद्यालयका ६३ टोलीले सहभागिता जनाएको महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गर्ल्समा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary