भाद्र ३, २०८२ बुधबार | १५:५०:३४
भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित भारतविरुद्ध नेपाल पहिलो हाफमै ५-० ले पछाडि नेपाल लगातार दोस्रो खेलमा विजयी, सोमपालको उत्कृष्ट प्रदर्शन हिमालयन फुटसल गोल्डकप भदौ दोस्रो सात भारतविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, यमकुमारी र अनितालाई अग्रपङ्क्तिको जिम्मेवारी नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित

आयोजक लोयल्टीको विजयी सुरुआत

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । आयोजक लोयल्टी एकेडेमीले लोयल्टी एसइइ कपको ब्वाइज फुटबलमा विजयी सुरुआत गरेको छ ।

मण्डिखाटारस्थित घरेलु मैदानमा  बुधबार लोयल्टीले बिएमसिएलाई २-० ले पराजित गर्यो । लोयल्टीका लागि रोहन गुप्ता र कृष बोहराले गोल गरे । अर्को खेलमा डिएस-९६ ले टिम भोर्टेक्सलाई २-० ले हरायो ।

प्रतियोगिताको उद्घाटन लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले  गरे । लिग कम नकआउट आधारमा भइरहेको फुटबलमा १६ टिम सहभागी छन् । 

विजेताले २५ हजार र उपविजेताले १२ हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।

एसइइ कपमा बास्केटबलको प्रतिस्पर्धा पनि हुने छ । बिहीबारदेखि सुरु हुने बास्केटबलको ब्वाइजमा पाँच तथा गर्लसमा चार टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा

ब्वाइजको विजेताले १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँ पाउने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।

 गर्ल्समा पहिलो हुनेले ७ हजार र दोश्रोले ३ हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।  यसैगरी ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary