चैत्र १४, २०८१ बिहीबार | १६:४०:४३
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो श्री भगवती आर्मी फाइनलमा, पुलिसको पहिलो हार एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित

एक्सेल्सियर र एनबिएफए विजयी

६. काष्ठमण्डप कपको बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । द एक्सेल्सियर स्कुल र एनबिएफए दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार विजयी भएका छन् ।

एक्सेल्सियरले एनसिसीएसलाई २५-२२ तथा एनबिएफएले अध्ययन स्कुललाई २०-१६ ले पराजित गरे ।

सिनियर ब्वाइजमै विल्सन एकेडेमीले आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ लाई २३-१९ तथा क्याम्पियनले काष्ठमण्डप ‘ए’ लाई ३५-२७ ले हराए ।

बास्केटबलकै सिनियर गर्ल्समा एनसिसीएसले काष्ठमण्डप ‘बी’ लाई १९-११, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) ले जोन डेवीलाई २७-१० र द चाँदबाग स्कुलले एक्सेल्सियरलाई १४-७ ले निरास बनाए ।

यसैगरी फुटसलको सिनियर ब्वाइजमा विल्सन र चेल्सी तथा जुनियर ब्वाइजमा चाँदबाग, एक्सेल्सियरले जित निकाले । विल्सन र मिस्बेरीले अंक बाँडे ।

सिनियर गर्ल्समा जोन डेवीले दोहोरो जित निकाल्दा, काठमाडौं वर्ल्ड स्कुल, क्याक्पियन र काष्टमण्डप ‘ए’ पनि विजयी भए ।


भिडियो
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN
Private video
पोखरामा युवा खेलाडीको जोस छ II Nawayug ShresthaPlayer, Pokhara Thunders
एनएसएल मेरो लागि आफूलाई प्रमाणित गर्ने अवसर II Sameer Tamang Marquee, Pokhara Thunders
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET