चैत्र ४, २०८२ बुधबार | ०५:४२:०४
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

अन्तरकलेज बास्केटबलः सेमिफाइनल समीकरण पूरा

सांकेतिक तस्विर

काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी)द्वारा आयोजित प्रतियोगितामा समूह ‘ए’ बाट जेभियर इन्टरनेसन कलेज र रातो बंगला तथा समूह ‘बी’ बाट गोल्डेनगेट इन्टरनेसन कलेज र ल्यान्डमार्कले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

बुधबार रातो बंगलालाई अतिरिक्त समयमा ३०-२१ ले पराजित गर्दै जेभियर इन्टरनेसनल समूह विजेता बन्यो । जेभियरलाई जित दिलाउन पेम्बा डोमा शेर्पाले सर्वाधिक १९ अंक जोडिन् ।

हार ब्यहोरे पनि रातो बंगला उपविजेताका रूपमा अगाडि बढ्यो ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा गोल्डेनगेट ल्यान्डमार्क एकेडेमीलाई ३८-१२ ले हराउदै  समूह विजेता बन्यो । सेमिफाइनलमा ।  विजयी टोलीका लागि श्रेया गुरुङले सर्वाधिक १० स्कोर गरिन् ।

ल्यान्डमार्क पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो ।

अर्को खेलमा कान्जिरोवाले ट्रिटन इन्टरनेसनल कलेजलाई ३३-११ ले हरायो । कान्जिरोवाकी अनिशा बोहराले सर्वाधिक २० अंक जोडिन् ।

सेमिफाइनलमा जेभियर र ल्यान्डमार्क तथा गोल्डेनगेट र रातो बंगला प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल शुक्रबार हुनेछ ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH