मंसिर ६, २०८१ बिहीबार | १५:२६:११
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग

अन्तरविद्यालय बास्केटबलको क्वार्टरफाइनल समीकरण पूरा

गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ३०औं संस्करणमा ब्वाइज र गर्ल्स दुवैतर्फ क्वार्टरफाइन समीकरण पूरा भएको छ ।

ज्ञानोदय बालवाटिका माविको आयोजनामा भइरहेको प्रतियोगिताममा ब्वाइजको क्वार्टरफाइनलमा आइडियल मोडेलले रेडियन्ट पब्लिक, रातो बंगलाले ओएसिस, पुष्पसदनले मल्पी इन्टरनेसनल र ज्ञानोदयले एलआरआइको सामना गर्नेछन् ।

यसैगरी गर्ल्सतर्फको क्वार्टरफाइनलमा एनसिसीएसले रातो बंगला, सञ्जयश्री विद्या मन्दिरले पाठशाला, बागडोल, द चाँदबागले मल्पी इन्टरनेसनल तथा रिब्सले रेडियन्ट पब्लिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin