आश्विन ३, २०८१ बिहीबार | ०६:००:२३
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

अन्तरविद्यालय बास्केटबलः आइडियल मोडेलको सहज जित

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । आइडियल मोडेलले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार चाँदबागविरुद्ध ४५-२५ को सहज जित दर्ता गरेको छ ।

खोकनास्थित आयोजक ज्ञानोदय बालवाटिकाको कोर्टमा भएको खेलमा आइडियल मोडललाई जित दिलाउन नेल्सन श्रेष्ठले सर्वाधिक १६ स्कोर गरे ।

ब्वाइजमै रातो बंगलाले लिटिल एन्जल्सलाई ३६-३२, पाठशाला, बागडोलले मल्पी सिटीलाई २१-१८ र मोर्डन इन्डियन स्कुल (एमआइएस) ले जेम्सलाई २३-१५ ले हराए । रातो बंगलाका उन्नव अर्यालले १३, पाठशालाका अर्नव महर्जनले आठ र  एमआइएसका यथार्थ श्रेष्ठले १४ अंक जोडे ।

गर्ल्समा एनसिसीएसले एमआइएसलाई २९-१६, पाठशाला, बागडोलले लिटिल एन्जल्सलाई १४-४ र रिब्सले स्वर्णिमलाई १७-१५ ले निरास बनाए । एनसिसीएसकी दिवा महर्जनले ११, पाठशालाकी समृद्धि श्रेष्ठले तीन र रिब्सकी सुजिना लामाले सात अंक जोडे ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024