आश्विन ३, २०८१ बिहीबार | ०६:४५:४१
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

अन्तरविधालय बास्केटबलः एचएचसिए, भ्याली पब्लिक, पिपल्स र गोल्डेनपिक च्याम्पियन

जुनियर ब्वाइजको च्याम्पियन पिपल्स एकेडेमी ।

काठमाडौं । स्किब्स कप अन्तरविधालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आठौं संस्करणमा एचएचसिए, भ्याली पब्लिक, पिपल्स एकेडेमी, गोल्डेनपिक च्याम्पियन बनेका छन् ।

एचएचसिए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ विजेता बने ।

सिनियर ब्वाइजको फाइनलमा एचएचसिएले ज्ञान निकेतनलाई २१-९ ले पराजित गर्यो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११-७ ले हरायो ।

बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८-९ ले निरास बनायो । स्टाफको फाइनलमा गोल्डेनपिकले  २०-१८ ले पराजित गर्यो ।

सिनियर ब्वाइजमा एचएचसिएका डेविड राई, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई बागमती प्रदेशका खानेपानी, सिचाईं तथा उर्जा मन्त्री श्यामबहादुर खड्का, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीलगायतले  पुरस्कृत गरे । 

दुई दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२ तथा स्टाफमा ६ टिम सहभागी थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024