मंसिर ६, २०८१ बिहीबार | १५:३५:२४
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग

अन्तरविधालय बास्केटबलः एचएचसिए, भ्याली पब्लिक, पिपल्स र गोल्डेनपिक च्याम्पियन

जुनियर ब्वाइजको च्याम्पियन पिपल्स एकेडेमी ।

काठमाडौं । स्किब्स कप अन्तरविधालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आठौं संस्करणमा एचएचसिए, भ्याली पब्लिक, पिपल्स एकेडेमी, गोल्डेनपिक च्याम्पियन बनेका छन् ।

एचएचसिए सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स, पिपल्स जुनियर ब्वाइज र गोल्डेनपिक स्टाफतर्फ विजेता बने ।

सिनियर ब्वाइजको फाइनलमा एचएचसिएले ज्ञान निकेतनलाई २१-९ ले पराजित गर्यो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले निस्टलाई ११-७ ले हरायो ।

बसुन्धरास्थित श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) द्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइजको फाइनलमा पिपल्सले लालीगुराँस नेसनल एकेडेमीलाई ८-९ ले निरास बनायो । स्टाफको फाइनलमा गोल्डेनपिकले  २०-१८ ले पराजित गर्यो ।

सिनियर ब्वाइजमा एचएचसिएका डेविड राई, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का, जुनियर ब्वाइजमा पिपल्सका बचन राई र स्टाफमा गोल्डेनपिकका अमृत चित्रकार ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई बागमती प्रदेशका खानेपानी, सिचाईं तथा उर्जा मन्त्री श्यामबहादुर खड्का, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीलगायतले  पुरस्कृत गरे । 

दुई दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२ तथा स्टाफमा ६ टिम सहभागी थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin