आश्विन ३, २०८१ बिहीबार | ०६:०३:०६
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

अन्तरविद्यालय बास्केटबल: आयोजक ज्ञानोदयको जित

महिलातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । आयोजक ज्ञानोदयले ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा शनिबार रिब्सलाई २८-२५ ले पराजित गरेको छ ।  

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयलाई जित दिलाउन रिस्ता तिलिजाले सर्वाधिक १२ अंक जोडिन् ।

गर्ल्सकै अन्य खेलमा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ११-८ तथा रातो बंगलाले मोर्डन इन्डियन स्कुललाई २२-९ ले हराए । रेडियन्टकी दिब्यान्शा कार्कीले ११ तथा रातो बंगलाकी आहाना ढुंगानाले ११ स्कोर गरे ।

ब्वाइजमा आइडियल मोडलले रेडियन्ट पब्लिकलाई ४२-४०, रातो बंगलाले ओएसिस्लाई ३७-२५ र लिटिल एन्जल्सले पाठशाला, बानेश्वरलाई ४०-१६ ले पन्छाए । आइडियका नेल्सन श्रेष्ठले १६, रातो बंगलाका अक्षित झाले १४ र लिटिल एन्जल्सका तेन्जिन लामाले १३ अंक जोडे ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024