आश्विन ३, २०८१ बिहीबार | ०६:५६:४०
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

रेडियन्ट पब्लिकका दुवै टोली विजयी

ज्ञान कार्निभल बास्केटबलको गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । रेडियन्ट पब्लिकका दुवै टोली ३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी भएका छन् ।

ब्वाइजतर्फ रेडियन्टले जेम्सलाई ४२-१९ ले पराजित गर्यो । रेडियन्टको जितमा सुशन न्यौपानेले १३ अंक योगदान गरे ।

ब्वाइजकै अन्य खेलमा मोर्डन इन्डियन स्कुल (एमआइएस) ले चाँदबागलाई २९-१८, मल्पी इन्टरनेसनलले भिएस निकेतनलाई २७-२२ र आयोजक ज्ञानोदयले मल्पी सिटीलाई ४९-२९ ले निरास पारे । एमआइएसका याङसाङ पाख्रिनले ११, मल्पीका साङ्गे गुरुङले १७ र ज्ञानोदयका टासी पुनेलले ११ अंक जोडे ।

श्रेया बिडारीको ११ अंकको सहयोगमा रेडियन्टले गर्ल्सतर्फ आयोजक ज्ञानोदयलाई २२-१७ ले हरायो । गर्ल्सकै अर्को प्रतिस्पर्धामा चाँदबागले मल्पी इन्टरनेसनललाई २२-१० ले पराजित गरे । चाँदबागकी साम्राज्ञी शाहले आठ स्कोर गरिन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024