मंसिर ६, २०८१ बिहीबार | १५:२३:५०
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग

अन्तरकलेज क्रिकेटः पिनाकल च्याम्पियन

च्याम्पियन पिनाकाल कलेज

काडमाडौं ।  एइसिसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । 

हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन ह्वाइट हाउसलाई चार रनले पराजित गर्यो ।

चुनिखेल स्थित रोयल स्पोर्टस पार्कमा सम्पन्न खेलमा पिनाकलले प्रस्तुत गरेको ९९ रनको लक्ष्य पछ्याएको ह्वाइट हाउसले १० ओभर नै ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
 ह्वाइट हाउसका लागि नितिश मोक्तानले सर्वाधिक ३८ र मोहम्मद रियाजले १८ रन बनाए ।

पिनाकलका लागि अभिषेक थापाले तीनर अपराजित पौडेलले दुई  विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पिनाकलले निर्धारित १० ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल तयार पारेको थियो ।

पिनाकलको लागि अभिषेक थापाले २४, सन्देश खड्काले १८, हिमाल विस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाए ।

ह्वाइट हाउसका लागि  जीवन कार्कीले खुई  विकेट लिए ।

विजेता पिनाकल कलेजले ५० हजार र उपविजेता हिमालयन ह्वाइट हासले ले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पिनाकल एकेडेमीका अभिषेक थापा उत्कृष्ट खेलाडी र बलर घोषित भए ।  यसैगरी शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कउष्ट ब्याट, हिमालयन ह्वाइट हासउका नितिश मोक्तान उत्कृष्ट फिल्डर चुनिए ।  

विधागत उत्कृष्टले  मुख्य प्रायोजक एइसि सी, क्यालिबर सुज र गोपाला फ्रेसोकोतर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।  ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin