आश्विन ३, २०८१ बिहीबार | ०६:५६:४९
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

आयोजक कन्स्टिलेसन फाइनलमा

ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु-१९ बास्केटबल प्रतियोगिताको गर्ल्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।

कन्स्टिलेसनले पोखराको अमिसीलाई ३८-२८ ले पराजित गर्यो । लिग चरणमा कन्स्टिलेसन शतप्रतिशत जित निकाल्याे । विजयी टिमका लागि डोमा तामाङले आठ अंक जोडिन् ।

बुधबार हुने गोल्डेनगेट र अमिसीबीचको खेलले फाइनल पुग्ने अर्को प्रतिद्वन्द्वीको टुंगो लाग्ने छ । गोल्डेनगेटले उक्त खेल जितेमा फाइनलमा पुग्ने छ । गोल्डेनगेटले हार व्यहोर्दा अमिसी र बलर्स एकेडेमीबीचको स्कोर अन्तरबाट फाइनल पुग्ने टोलीको तय हुनेछ ।

ब्वाइजतर्फ सिसीआरसी र कन्स्टिलेसन सेमिफाइनलमा पुगे । सिसीआरसीले मनास्लुलाई ५४-४५ ले हरायो । सिसीआरसीको जितमा तेन्जिङ शेर्पाले १३ अंक योगदान गरे । सिमोन गुरुङको १६ अंकको सहयोगमा कन्स्टिलेसनले नागर्जुन एनजेवाइएसलाई ६५-३८ ले हरायो।

बाँकी दुई सेमिफाइनल बुधबार हुनेछ । वर्षका कारण मंगलबारको खेल विशाल मिलन केन्द्रको कोर्टमा नभइ भंगालस्थित भ्याली पब्लिक स्कुलको इन्डोर हलमा खेलाइएको थियो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024