आश्विन ३, २०८१ बिहीबार | ०७:०६:०५
नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित

आयोजक कन्स्टिलेसन क्वार्टरफाइनलमा

काठमाडौं। आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/ कन्स्टिलेसन कप यु-१९ बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार क्वाटैरफाइनल प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्रको कोर्टमा कन्स्टिलेसनले जेभियर इन्टरनेसनल कलेजलाई ५२-४४ ले पराजित गर्यो । ब्वाइजमै नागर्जुन-४ ले सिसीआरसीलाई ८०-६९, मनास्लुले टाइम्सलाई ५४-४५ र प्रिमियरले केसीसीएसलाई ५२-१७ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

यससँगै ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण तयार भएको छ । क्वार्टरफाइनलमा कन्स्टिलेसनले नागर्जुन एनजेवाइएस, टाइम्सले नागर्जुन-४, प्रिमियरले जेभियर तथा मनास्लुले सिसीआरसीको सामना गर्नेछन् ।

यसैगरी गर्ल्सतर्फ भएको एक मात्र खेलमा कन्स्टिलेसनले बलर्स एकेडेमीलाई २१-७ ले पराजित गर्यो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024