चैत्र १३, २०८२ शुक्रबार | ०५:४४:०४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

यौनर्दुव्यहारको आरोप लगाएको छैनः पंक स्वेय

बेइजिङ । चीनिया टेनिस स्टार पंक स्वेयको सुरक्षाको विषयलाई लिएर चासो बढिरहँदा उनले भने आफूले कसैमाथि पनि यौनर्दुव्यहारको आरोप नलागाएको दाबी गरेकी छिन् ।

पंक उच्च चीनिया अधिकारीमाथि यौनर्दुव्यहारको आरोप लगाएपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । 

उनले गत नोभेम्बरमा सामाजिक  संजाल वेबोमा  चीनको भाइस प्रिमियर रहेका जङ गाउलीले आफूमाथि यौनर्दुव्यहार गरेको भन्दै न्यायको माग गरेकी थिइन् ।  तर हाल उनले सो पोस्ट हटाइसकेकी छिन् ।

सन् २०१३ देखी २०१८ सम्म चीनका भाइस प्रिमियर रहेका जङ चीनका राष्ट्रपति सि जिङ पिङका विश्वास पात्र मध्येका एक हुन् ।
पंकले आफूले सामाजिक संजालमा गरेको पोस्टको गलत व्याख्या गरिएको दाबी गरिन् ।

‘मैले कहिले पनि कसैले ममाथि यौनर्दुव्यहार गरेको भन्दै कतै बोलेको वा लेखेको छैन’, पंकले हालै सिंगापुरको एक पक्रिकालाई दिएको अन्तरवार्ताको क्रममा भनिन्, ‘म यो कुराले धेरै तनावमा छु । मलाई कसैले पनि निगरानीमा राखेको छैन, म स्वतन्त्र छु ।’

गत महिना डब्लुटिएका प्रमुख स्टिभ सिमोनले चीनको राष्ट्रिय संचार माध्यमले टेनिस स्टार पंकको नाममा सार्वजनिक गरेको इमेल शंकास्पद  रहेको बताएका थिए । त्यस्तैले डब्लुटिएले चीनमा तय भएका सबै टेनिस प्रतियोगिता स्थगित गरेको थियो ।

पंकले सो इमेल आफैले लेखेर सरकारी संचारमाध्यममार्फत सार्वजनिक गरेको पनि बताइन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो