चैत्र १३, २०८२ शुक्रबार | १३:४२:४४
खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात

प्लिसकोभाले अस्ट्रेलियन ओपन नखेल्ने

सिड्नी । हातको चोटका कारण विश्व नम्बर चार कारोलिना प्लिसकोभाले आगमी महिना आयोजना हुने अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी छिन् ।

दुई पटककी ग्रान्ड स्लाम विजेता प्लिसकोभाको अभ्यासको क्रममा हातमा चोट लागेको थियो ।

प्लिसकोभाले सन् २०१९ को अस्ट्रेलियन ओपनको सेमिफाइनल सम्मको यात्रा तय गरेकी थिइन ।

अस्ट्रेलियन ओपन जनवरी १७ बाट सुरु हुनेछ । यसअघि सेरेना विलियम्सले पनि पूर्णरुपमा फिट नभएको भन्दै वर्षको पहिलो ग्रान्ड स्लाममा सहभागी नहुने घोषणा गरेकी थिइन ।

‘दुर्भाग्यवश अभ्यासका क्रममा हिजो मेरो हातमा चोट लाग्यो । केही समय आराम गर्ने भएकाले मैले म अस्ट्रेलियन ओपनमा सहभागी हुन्न’, प्लिसकोभाले भनिन्, ‘म यस पटक प्रतियोगितामा सहभागी नहुँदा दुखी छैन । तर मैले समर्थकको माया भने गुमाउने छु ।’


प्लिसकोभा यस वर्ष अस्ट्रेलियन ओपनको तेस्रो चरणबाट बाहिरिएकी थिइन भने फ्रेन्च ओपनको तेस्रो चरणमा बाहिरिएकी थिइन ।

विम्बल्डनको फाइनलमा प्रवेश गरे पनि एस्लेघ बार्टीसँग निराश भएकी प्लिसकोभा युएस ओपनको भने क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो