चैत्र १६, २०८२ सोमबार | २०:००:२२
फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित

आन्द्रेस्क्युले अस्ट्रेलियन ओपन नखेल्ने

सिडनी । बियान्सा आन्द्रेस्क्युले मानसिक स्वास्थमा केन्द्रित हुने जनाएसँगै उनले अस्ट्रेलियन ओपन २०२२ गुमाउने भएकी छिन् ।

दुई वर्ष अघि युएस ओपन जितेपछि नै आन्द्रेस्क्युले शारीरिक र मानसिक समस्यासँग जुधिरहेकी छिन् । आन्द्रेस्क्युमा कोभिड १९ पुष्टी भएपछि उनी नियमित प्रशिक्षणमा सहभागी हुन पाइनन् ।  उनकी हजुरआलाई पनि कोभिड १९ का कारण आइसीयुमा भर्ना गरिएको थियो ।

पूर्व विश्व नम्बर चारआन्द्रेस्क्युले मानसिक रुपमा थकान महसुस गरेकाले केही समयम अझै आराम गर्ने उदेश्यले वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी हुन् । आन्द्रेस्क्युलेआगामी वर्ष थप बलियो बन्दै प्रतियोगितमा फर्कने बताइन । 

‘विविध कारणले मेरा लागि पछिल्लो दुई वर्ष निकै संघर्षपूर्णै रह्यो’, उनले ट्विट गरेकी छिन्, ‘यस वर्ष मैले कयौ साता आइसोलेसनमा बिताए । जसको प्रत्यक्ष असर मेरो प्रतियोगिता तयारीमा पर्यो । साथै मेरो हजुरआमामा पनि कोभिड १९ पुष्टी भएपछि आइसीयुमा भर्ना गर्नु पर्यो । त्यसले मलाई निकै दुःखी बनायो । जब म अभ्यासमा फर्किए, म स्वभाविक अवस्थामा थिइन । मैले मानसिक रुपमा दबाब महसुस गरे । त्यसैले मैले केही समयमा मानसिक थकानबाट मुक्त हुनका लागि प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुँ । यद्धपी २०२२ का अन्य प्रतियोगितामा भने म सहभागी हुनेछु ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो