माघ १५, २०८२ बिहीबार | ११:२१:१८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

गुजरातमा मोदीलाई हराउँदै प्रेरणा च्याम्पियन 

काठमाडौं, (खेलाडी)-  नेपालकी किशोरी टेनिस स्टार भारतको अहमदाबादमा यसै साता सम्पन्न एल्टेभोल आइटा च्याम्पियनसिप सिरिज (सिएस सेभेन) को १८ वर्ष मुनिको उपाधि जितेकी छिन् । 

अहमदाबादको एल्टेभोल एलेक्जेन्डर वास्के टेनिस युनिभर्सिटीको कोर्टमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा भारतकी खुसहाली निलेश मोदीलाई ६-७ (५), ६-३, ६-३ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै प्रेरणाले उपाधिमा कव्जा जमाइन ।

भारतका विभिन्न स्थानका प्रतिभावान खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा नेपाली खेलाडीले उपाधि जितेको यो पहिलो पटक हो । 

गुजरातकी दिया काटेन देसाईमाथि ६-१, ६-२ को सोझो सेटमा जित हासिल गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेकी प्रेरणाले फाइनलअघिका सबै खेलमा विपक्षीको चुनौती सोझो सेटमा पन्छाएकी थिइन । 

अन्तिम १६ को खेलमा उनले गुजरातकै राजभी कल्पित पाञ्चाललाई ६–०, ६–१ को नतिजामा हराइन । क्वार्टरफाइनलमा गुजरातकी प्रियंका लालबहादुर थापामाथि ६-०, ६-१ को जित हासिल गरेकी उनले सेमिफाइनलमा गुजरातकै प्रियंका संजय रानालाई सोझो सेटमै पाखा लगाइन ।

प्रतियोगिता सकिएकै दिन सोमबार निकालिएको आइटिएफ जुनियर वरियतामा १८ वर्षे प्रेरणाले नौं सय ५५औं स्थानमा छिन् । उनीसँग पराजित मोदी भने एक हजार नौं सय ६४औं स्थानमा सीमित भएकी छिन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।